No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकवर्षको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ । विमानस्थलमा उडान र…

कञ्चनपुरमा भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्यका कुखुरा

कञ्चनपुर । कञ्नपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य भन्दाबढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा…

बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

इलाम । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार पवर्द्धन सुरू गरेको छ। बाँदरलगायत जंगली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवर्द्धनमा लागेको हो। पहिलो…

४० मेगावाट क्षमताको राहुघाटको दोस्रो र तेस्रो सुरुङको ‘ब्रेक थ्रु’

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ आज जोडिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत…

राष्ट्र बैंक अगाडि लघुवित्त पीडितहरुको प्रदर्शन

काठमाडौँ । मिटरब्याज र लघुवित्त पीडितहरुले बालुवाटारस्थित राष्ट्र बैंकमा धर्ना दिएका छन् । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको अगुवाईमा देशका विभिन्न स्थानबाट काठमाडौं आएका पीडितहरुले बुधबार सिफलबाट मार्चपास गर्दै…

नेप्सेमा ६ अंकको गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । मंगलबार १.७६ अंकले घटेको नेप्से परिसूचक बुधबार ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नेप्से निरन्तर ओरालो लागेको छ ।…

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । बुधबार लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै…

चिस्यान केन्द्र बनेपछि मुस्ताङका किसान लाभान्वित, सिजन नभए पनि मुस्ताङका स्याउ बजारमा

म्याग्दी । मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए ।…

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजनाको काम सुरु

इलाम ।  इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजार रुपैयाँको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले…

बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान

काठमाडौँ । बेलायतले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गारउने भएको छ । आगामी सात वर्षसम्म…