No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य

चौतारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्‍याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छान पनि प्रवद्र्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । प्रदेश र…

प्रशासकीय पुनरावलोकनमा जानु डेडिकेटेड र ट्रङ्क लाइन विवाद समाधानको उत्तम विकल्प

काठमाडौँ ।  विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु  उत्तम विकल्प हुने देखिएको छ । यसका…

भेडेटारमा खाना महोत्सव

धनकुटा ।  अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११ औं  खाना महोत्सव आइतबारदेखि सुरु भएको छ । होटल एसोसिएसन भेडेटारद्वारा  आयोजित महोत्सव यही १७ गतेसम्म जारी रहने छ । कोशी प्रदेशको पर्यटन तथा वन…

विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै

चितवन ।  नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म…

हामीले डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएको प्राधिकरणले प्रमाण ल्याओस्, तिर्न तयार छौंः उद्योगी

काठमाडौँ । उद्योगीहरुले आफूहरुले डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको र प्राधिकरणसँग प्रमाण भए ल्याउन आग्रह गरेका छन् । आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले…

सरकारले ध्यान दिँदा पनि किन समस्यामा छन् सिँचाइका आयोजना ?

रमेश लम्साल, काठमाडौँ । मुलुकको कृषि उत्पादनलाई बढावा दिन वर्षको तीनपटक खेती गर्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ शुरु गरिएका ठूला सिँचाइ आयोजनाको काम अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन । यद्यपी, केही आयोजना भने निर्माणको अन्तिम चरणमा छन्…

पोखरा सडक महोत्सवमा परम्परागत सामग्रीप्रति अवलोकनकर्ता आकर्षित

पोखरा । यतिबेला अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेक साइडमा रेष्टुरा एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २५औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । ‘सडक मै खाउँ, सडकमै नाचौँ र सडमै रमाउँ’ भन्ने नाराका साथ चलिरहेको…

प्राधिकरणले काट्यो शुभश्री अग्नि सिमेन्टको लाइन

अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना…

अर्थतन्त्रका अधिकांश परिसूचकहरु सुधारोन्मुखः अर्थमन्त्री महत

काठमाडौँ  । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन् । अर्थमन्त्री महतले पछिल्लो एक वर्षमा आर्थिक क्षेत्रमा भएका काम र…

यसवर्ष प्यूठानमा धान उत्पादन बृद्धि

प्यूठान  । प्यूठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो । समान क्षेत्रफलमा दुई खेती धान र एक…