No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

छिरिङ शेर्पा स्वयम्भु–मन्जुश्री यातायात प्रालिको अध्यक्षमा पुनः चयन

काठमाडौं । स्वयम्भु मञ्जुश्री यातायात प्रालिको अध्यक्षमा पुनः छिरिङ शेर्पा निर्वाचित भएका छन् । चितवनामा भएको ऐतिहासिक दोस्रो अधिवेशनबाट शेर्पालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै, संचालक सदस्यहरुमा क्रमशः नीर कुमार मोक्तान,…

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी पुस ७ गते ‘स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स…

नेपालमा उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौँ । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा…

यसवर्ष मुुस्ताङबाट ४९ करोडको स्याउ निकासी

म्याग्दी । मुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९०…

कर्जा बढाउने गरी मौद्रिक नीति समीक्षाः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका…

प्राधिकरणद्वारा जेठदेखि मङ्सिरसम्ममा १५ अर्ब २४ करोडको बिजुली भारत निर्यात

काठमाडौँ । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत  जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।…

राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षाः घरजग्गा कर्जामा सहजीकरण(पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक दर र नीतिगत दरहरु घटाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षा अनुसार बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ । नीतिगत…

महको पकेट क्षेत्रका किसानलाई मौरीघार वितरण

गण्डकी । पोखरा महानगरपालिका–१६ का किसानलाई अनुदानमा मौरीका घार वितरण गरिएको छ । वडास्तरीय कृषि सञ्जालद्वारा बिहीबार लामाचौरमा आयोजित एक कार्यक्रमबीच चार लाख मूल्यबराबरका एक सय वटा आधुनिक घार किसानलाई वितरण गरिएको हो । उत्तीसको काठ र…

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन

गलकोट  । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् । बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि १० लाख…

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३२ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला बिहीबारदेखि सुरु भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालित मेलाको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।…