No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

यस्ता छन् दसैँमा प्रदर्शनमा आउने चलचित्र

काठमाडौँ । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर…

‘२ नम्बरी’को प्रचारका लागि भुटानी अभिनेतृ उगेन काठमाडौमा

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचार प्रसारको लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आइपुगेकी छिन् । असोजको २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचारको लागि मुख्य भूमिकामा रहेकी भुटानी…

चलचित्र महापुरुषको ‘बेमौसमी’ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’को गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी निर्माण पक्षले चलचित्रको गीत सार्वजनिक गरेको हो । ‘बेमौसमी’ बोलको गीतमा राम अविरल विष्टको शब्दरचना रहेको छ । संगीत र स्वर एसडी…

फेवा किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

पोखरा । विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै…

नेपाल भाषाको चलचित्र ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहूर्त

काठमाडौं । नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । बिके फिल्मस्को ब्यानरमा निर्माण हुने…

उमेरले ६ दशक, सङ्गीतमा जवानीकै जोस

सुशीला रेग्मी, रामपुर (पाल्पा) । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ । सडक नजिकै जोडिएको घर, बाटो हिँड्ने यात्री…

‘ढुंगाको मन’मा सविन र प्रियाको अभिनय

काठमाडौं । गायक शितल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संजिव के खाती को शब्दमा रहेको गीतमा रमेश परियारको संगीत रहेको छ । गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्यूब च्यानलमा…

बादलुको घुम्टोले घप्लक्क छोपिदिँदा …

नारायण ढुंगाना, पोखरा । सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क छोपिदियो । यहाँ आएका नेपालसहित चार देशका एक सय १८ कलाकार (चित्रकार)को मनमा केही अमिलो पारिदियो । पोखरा र आसपालका सुन्दरतालाई आँखाले स्पर्श गरी…

‘मायाका रंगहरु’

काठमाडौं । सनुप पौडेल र रचना रिमालको स्वर रहेको फिल्म ‘बाबरी’ नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बास्कोटाको शब्द संगीत रहेको गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । त्रिकोणात्मक प्रेमकथामा…

प्रेमगीत-३ को ‘हर युग होस्’

काठमाडौं । प्रेमगीत-३ को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत रहेको छ । गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड रहेका छन् । फिल्म आगामी असोज ७ गतेबाट नेपाल र…