No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको कामको शुक्रबार निरीक्षण गर्दै गुणस्तरमा…

एमसीसी विरोधी मोर्चा बनाउँदै विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमसीसी विरोधी नेताहरुलाई एउटै मार्चामा गोलबन्द गर्ने अभियानमा लागेका छन् । उनी यो अभियानअन्तर्गत दैनिकजसो एमसीसी विरोधी विभिन्न दलका नेताहरुसँगको भेटवार्तामा लागेका छन् ।…

एमसीसी संसदबाट अनुमोदन इतिहासको लज्जाजनक विषय : खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई ‘न्यानो थाङ्नो’ को संज्ञा दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले व्याख्यात्मक घोषणा नेपालका नेताहरूलाई…

माओवादी केन्द्रीय समिति बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले फागुन २० गते विहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । गत पुस २५…

कांग्रेस चितवनको सभापतिका लागि ६ जना आकांक्षी

चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए । उनका…

एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएका बताएका छन् । पार्टी केन्द्रीय कार्यालय…

चितवनमा चार लाख मतदाता

चितवन । चितवनको मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो । विसं २०७४…

व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता…

एमालेलाई घेर्नेबन्दी गर्ने योजना सफल हुँदैनः पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय उद्घाटन गर्दै पोखरेलले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत…

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

भजनी । स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए/गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो…