No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

सत्तारुढ गठबन्धनको इशारामा ६ महानगरमा मतपत्रको डिजाइनः एमाले

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गरेको भन्दै आपत्ति जनाएको छ । सत्तारुढ गठबन्धनका दलहरुको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने काम भएको…

माओवादीमा प्रत्येक जिल्लामा एक पालिका प्रमुख र पालिकामा एक वडाध्यक्ष महिला उम्मेदवार हुनुपर्ने

काठमाडौं ।नेकपा माओवादी केन्द्रले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न देशभरका जिल्लाका कम्तिमा एक गाउँपालिकाको प्रमुख र पालिकाभित्र कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल…

कम्तिमा यति त गर्ने आँट गरौं

लेखनाथ न्यौपाने । १. पार्टीभित्र गनाएका, समर्थक जनताले गम्भीर प्रश्न उठाएका र समाजले औंला उठाएकालाई आन्तरिक प्रशिक्षण र सार्वजनिक सभामा ठालु बनाएर उभ्याउने काम नगरौं । त्यस्ता पात्रहरुले आन्दोलनलाई बदनाम, पार्टीलाई अलोकप्रिय र चुनावमा जनमत…

तिनाउ गापा – ३ मा माओवादीबाट कमल श्रेष्ठ उम्मेद्धवार बन्दै

नेकपा माओवादी केन्द्र पाल्पाले तिनाउ गाउँपालिका वडा नम्वर ३ मा स्थानीय युवा नेता कमल श्रेष्ठलाई उम्मेद्धवार बनाउने प्रवल सम्भावना रहेको जनाएको छ । भ्रष्टाचार विरोधी क्रियाकलापमा संलग्न तथा बिभिन्न सामाजिक सेवाका काममा सक्रिय कमल श्रेष्ठ…

स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई आयोगको १७ बुँदे निर्देशन (पूर्ण पाठसहित)

काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आज स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन…

एमाले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन् । व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक…

गठबन्धन गरी निर्वाचनमा जानुपर्छः नेत्री कोइराला

माेरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र…

भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी रहन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी…

लेटाङ घटनाका दोषीमाथि कारबाही हुन्छः प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको महिला प्रहरीको हत्यामा सलग्न दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले…

यस्तो छ पार्टीको संघीय परिषद्को बैठकमा प्रस्तुत बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र अवसरवादी भएको टिप्पणी गरेका छन् । पार्टीको संघीय परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले माओवादीले अवसरवादी नीति अख्तियार…