No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडाैँ । स्थानीय तहको आगामी निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी नयाँ सालको पहिलो महिनामै एकै चरणमा गर्ने निर्णय गरेको होे । स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति

गृहमन्त्रीद्वारा गृह प्रशासन सुधार कार्ययाेजना सार्वजनिक

काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाँणले आज गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सिंहदरबारमा सोमबार गृह मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधान कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् । मन्त्री खाँणले सार्वजनिक गरेकाे उक्त…

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री…

काँग्रेस प्रवक्तामा डा. महत नियुक्त

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेकाे मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी

नेपाली राजनीति जबसम्म पाखण्डी दुइ जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन : बाबुराम…

काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग

राप्रपाका पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नवनियुक्त २४ पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँहरूलाई शपथ गराउँदै

कर्णाली प्रदेशसभा बैठक : सार्वजनिक लेखा समिति अध्यक्षमा शाही निर्विरोध निर्वाचित

कर्णाली । कर्णाली प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको अध्यक्षमा नेकपा (एमाले) का सदस्य करवीर शाही निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि रिक्त रहेको समितिको अध्यक्ष पदमा एमाले प्रदेशसभा सदस्य शाही आज निर्विरोध निर्वाचित भएका

संसद्को अवरोध हटाउन सभामुखको आग्रह

काठमाडाैँ । सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् । सभामुखको कार्यकक्षमा आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गरेका हुन् ।

राष्ट्रिय सहमति र संशोधन बिना एमसिसी पारित हुँदैन : माओवादी केन्द्र

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनका सन्दर्भमा राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रूपमा उछाल्नुको कुनै अर्थ नभएको

प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलो पटक बालुवाटारमा

बालुवाटारमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक  भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा…