No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

नेकपा एमाले कालिन्चोक गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा निशान बुढाथोकी

नेकपा एमाले कालिन्चोक गाउँपालिका कमिटीको दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । कालिन्चोक गाउँपालिकाको सुनखानीमा आज दोस्रो पालिका अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट निशान बुढाथोकीको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको छ ।…

नेकपा एमाले मेलुङको दोस्रो अधिवेशन सम्पन्न, गोलेको अध्यक्षतामा नयाँ नेतृत्व चयन

नेकपा एमाले पालिका कमिटी मेलुङको दोस्रो अधिवेशन मेलुङ वडा नम्वर ४ लामाटार पिपलबोटमा वैशाख १३ गते सम्पन्न भएको हो । नेकपा एमाले दोलखाले यहि वैशाख मसान्त भित्र जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानिय तहमा अधिवेशन सम्पन्न…

सुनकोसी मरिण डाइभर्सनको वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा…

कांग्रेसले भन्यो-संसद छलेर सरकारले अध्यादेश ल्याउन खोज्नु संविधान र संसदीय व्यवस्था विपरित

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार विज्ञप्ति जारी गरी सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न…

नागरिक उन्मुक्तिले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेका छन् । शनिबार सामाजिक संजालमार्फत चौधरीले रञ्जितालाई पार्टी र सरकार चलाउन आग्रह गरेका हुन् । उनले भनेका छन्,…

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

चितवन । चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिन्छिन् । होमस्टे सञ्चालन अघि चितवन राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले बालीनाली…

अब विद्यार्थीले समयमा परीक्षा दिन नपाएर निराश हुनुपर्ने स्थिति आउने छैनः शिक्षाध्यक्ष…

काठमाडौँ । सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय हुँदै आएका केसीले सोही विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका…

कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई…

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई (विशेष गरी नेपाली मूलका नागरिकलाई) सेवा दिइरहेका थिए । होप वेल हेल्थ केयर सेन्टरले ओहायो र अन्यत्रका करिब ४० ठाउँमा भौतिक र…

उपत्यकाका सडक किनारामा ज्याकाराण्डा ढकमक्क(फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । तस्बिर: हरिराम भेटुवाल/रासस