No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

काठमाडौं । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु…

‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

काठमाडौं । ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो…

सयपत्र फूलको मालो म होइन, मञ्च सजाउन नबोलाउनु मलाई !

ताली बजाउन नबोलाउनु मलाई थाली बजाउन नबोलाउनु मलाई ! घोचो हुँ बाली जोगाउने बारको बाली बजाउन नबोलाउनु मलाई ! सयपत्र फूलको मालो म होइन मञ्च सजाउन नबोलाउनु मलाई ! छातीमा देश नहुनेले लेखेको गाना भजाउन नबोलाउनु मलाई ! तिम्रो लाज…

‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । कमेडी जनराको फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजबहादुर साने निर्देशित फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा निर्माण पक्षले जानकारी दिएको हो । फिल्ममा केकी अधिकारी, धीरेन शाक्य,…

‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक

काठमाडौं । निमेष प्रधान निर्देशित सिनेमा ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा आगामी जेष्ठ ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । बुढासुब्बा डिजिटल मार्फत ट्रेलर सार्वजनिक गरिएको छ । दार्जिलिङ, सिक्किम र नेपालको…

‘के छ मसँग’ भन्दै नाँचिन् नग्मा

काठमाडौँ । गायक विश्राम रायामाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच गीत भिडियो सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायामाझीकै शब्द तथा संगीत छ, भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ…

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले आइतबार राष्ट्रपति भवन शीतल निवासमा…

कहिले पानीजहाजको छतमा आएर, खाएको कसम पचाएर….

आफन्त अघिपछि लाएर कहिले भ्युटावरको छतमा आएर कहिले पानीजहाजको छतमा आएर खाएको कसम पचाएर नयाँ कसर खाएर चोर औंलो उजाएर राष्ट्रिय गान गाएर आँखामा गोबरको चस्मा लाएर दूरबीनबाट परको गाउँ वर ल्याएर हेर्दा भोट देखिन्छ फाटेको…

प्रमोदको ‘शान्ति खोज्न’ विजय लामा

काठमाडौं । नयाँवर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सुदीपजंग थापाको शब्द रहेको…

केकी र निक्सको रोमान्समा रानीको ‘म त तिम्रै हुँ’

काठमाडौं । केकी अधिकारी र निक्स शर्माको रोमान्समा रानीको ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ । गीतमा मदन घिमिरेको शब्द,मनोज मालेको संगीत रहेको छ । अमेरिकामा रहेर पनि गायन क्षेत्रमा सक्रिय छिन्, रानी शाक्य । रानी शाक्यका गीतले दर्शकको माया…