No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

अञ्जु पन्तको ‘आफू गयौ नेटो काटी’

काठमाडौं । एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित म्युजिक भिडियो राष्ट्रिय महिला आयोगका कार्यवाहक…

सारंगीको धुनलाई व्यापक बनाउने ठूलो अभियानमा श्याम नेपाली

कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात…

‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय…

प्रतिशोध केही बाँकी छैन, कसैलाई गाली नगरिदिनूहोलाः पल शाह

काठमाडौं । अभिनेता पल शाहले आफ्नो कसैप्रति रिस र प्रतिशोध नभएको बताएका छन् । बलात्कार मुद्दामा सफाई पाएर रिहा भएका शाहले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले…

‘दिलमाया-२’ को टिजर सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया २’को अफिसियल टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । प्रेम कथामा निर्माण भएको…

‘छड्के–२’ र ‘छक्का पञ्जा–४’ ले कस्तो व्यपार गर्लान् ?

काठमाडौं । नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो…

अनुपम मलमा सिके सिनेमाज् घर सञ्चालन

काठमाडौं । काठमाडौंको सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् शुक्रबारदेखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच हलको शुभारम्भ गरे । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर…

यस्तो छ ‘प्रसाद २’ को ट्रेलर

काठमाडौं । नेपाली चलचित्र 'प्रसाद-२' को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा सामाजिक कथाबस्तु मिसिएको छ । ‘प्रसाद-२’ले जातीयताको मुद्दा उठान गरेको छ। निर्देशक सुदर्शन थापाले चलचित्रको कथावस्तुले दर्शकलाई झनै…

बद्री पंगेनीको ‘पैसा सापटी’

काठमाडौं । गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत बजारमा आएको छ । गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ । मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने…

‘आइइसी रेड डे’ मा पृथक शैलीको फेसन शो

आइइसी कलेज अफ आर्ट एण्ड फेशनको ‘आइइसी रेड डे’ मा पृथक शैलीमा पहिरन शोकेश गर्दै विद्यार्थीहरु । तस्बिरः किरणराज विष्ट/रासस