No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल पुनः चयन

काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः चयन भएका छन् । सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः चयन भएका हुन् । अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू…

प्रताप दासको तीज गीत ‘यसपाली त जसरी म माइत जाने’

काठमाडौं । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा नयाँ तीज गीत 'यसपाली त जसरी म माइत जाने' को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान…

प्रताप दासको ‘तिम्रो मायाले न हो’

काठमाडौँ। कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ आधुनिक गीत ‘तिम्रो मायाले न हो’को भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । गायक प्रताप दास र गायिका सरिता भारतीको स्वरमा रहेको यस गीतको छायाँकन मुगुको रारा,…

कमल सिंहको ‘कसम’

काठमाडौं । मोडल कमल सिंह र ललना चिमरियाबीचको प्रेम र रोमान्सले भरिपूर्ण अभिनय रहेको ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोको छायाङ्कन गौतमबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रभित्र गरिएको छ । यस गीतमा स्वर गायक साइराज खातीको र…

खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार…

फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो । रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत रहेको…

‘बद्री बहादुर’को अष्ट्रेलियामा प्रिमियर

काठमाडौं । शोभित बस्नेत निर्देशित सिनेमा बद्री बहादुरको जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । सिनेमाको नेपाल रिलिज अगाडि विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन् । सिनेमालाई अष्ट्रेलिया शो बाट सुखद प्रतिक्रिया…

अस्मिता जुरेलीको ‘यसपालीको तीज’

काठमाडौं । अस्मिता जुरेलीको तीज गीत यसपालीको तीजमा हामी विशेष मनाउनेको भिडियो रिलिज गरिएको छ । ओम सुनारको संगीत तथा सुशील शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैंले स्वर भरेकी छन् । यस तीज गीतलाई संगीतकार सुनारले मौलिक तिज गीत भन्दा फरक…

शान्ति श्रीको ‘काली तरेर’

काठमाडौं । नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । महेन्द्रराज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके(भाञ्जा)को…

तारा थापाको तीज गीत ‘नाचौं संगी’

काठमाडौँ । गायिका तारा थापा र गायक विवेक रकको स्वरमा तीज गीत ‘नाचौं संगी’ को भिडियो सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको गीता मेलोडी नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गम्भीर…