No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

भुवन केसीद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाली चलचित्रका नायक अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको चाबहिलस्थित कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै आफूले…

‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमाको साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ ।…

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

काठमाडौँ । सरकारले नेपाली चलचित्रका नायक भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन्…

‘छक्का पन्जा-४’ को छायाँकन सुरु

काठमाडौं । सोमबार सूर्य विनायकको गणेश मन्दिरमा औपचारिक रुपमा शुभमुहूर्त गर्दै फिल्म 'छक्का पन्जा-४' को छायाँकन सुरु गरेको छ । हेमराज बीसीको निर्देशन रहने फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह,…

यस्तो छ ‘दि सिक्रेट अफ राधा’को ट्रेलर

काठमाडौं । सुवर्ण थापा निर्देशित सिनेमा ‘दि सिक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा अभिनेत्री सृष्टि श्रेष्ठलाई केन्द्रमा राखिएको छ । बेपत्ता श्रीमानको पखाईमा बसेकी एक गर्भवती श्रीमतीको कथा सिनेमामा…

‘प्रेमगन्ज’को युरोप प्रदर्शन अधिकार बिक्री

काठमाडौं । भदौ तीन गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगन्ज’को युरोप प्रदर्शन अधिकार बिक्री भएको छ । जर्मनीस्थित लोकाह फिल्म इन्टरनेशनलले फिल्मको युरोप प्रदर्शन अधिकार खरिद गरेको हो । आइतबार निर्माण टिमले विज्ञप्ति जारी गर्दै विदेशी…

पुष्पनको ‘मैले जानिन होला’मा पूजाको प्रेममा बौलाएका निराजन

काठमाडौं । गायक पुष्पन प्रधानले सार्वजनिक गर्ने मायाले भरिएका गीतहरुलाई दर्शकले निक्कै रुचाएका छन् । यसैले, पनि यी गायकका गीतहरु दर्शकका लागि प्रतिक्षामा रहन्छ । उनै पुष्पनको स्वरमा समावेश ‘मैले जानिन होला’ बोलको गीत सार्वजनिक गरिएको छ ।…

यस्तो २ मिनेट १९ सेकेन्डको ‘म’ को ट्रेलर

काठमाडौं । साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको २ मिनेट १९ सेकेन्डको ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ ।…

रामकृष्ण ढकालको ‘काली’ र ‘सयौं कारण’

काठमाडौं । गायक रामकृष्ण ढकालका दुई गीत रिलिज भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत रिलिज भएका हुन् । 'सयौं कारण', 'काली' बोलका दुई गीत रिलिज भएको हो । कार्यक्रममा बोल्दै गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर पाटोमा जाने बताए…

यस्तो छ ‘माइकल अधिकारी’ को ट्रेलर

काठमाडौं । गोपीपिकृष्ण प्रोडक्सनका लागि उद्धव पौडेलद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार गोपिकृष्ण सिनेमा हलमा आयोजित एक समारोहमा फिल्मको सवा तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ओएसआर…