No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

प्यूठानको मल्लरानीमा ‘जिपलाइन’

प्यूठान ।  प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो। जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो ।…

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ ।  नेकपा एमालेले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित…

संसदीय अंकगणितमा ठूलो परिवर्तन भई तुरुन्तै सरकार ढल्ने संभावना छैनः प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकारका कारण देशको बाह्य सम्बन्ध बिग्रिएको आरोप लगाएका छन् । प्रेस चौतारीले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले सरकारका कारण नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित…

एकपछि अर्को काण्डले पुराना काण्ड ओझेलमा

काठमाडौँ । मुलुकमा सुशासन, दिगो विकास, शान्ति, राजनीतिक स्थायित्व कायम गर्न भ्रष्टाचार प्रमुख चुनौतीको रूपमा खडा भएको छ । जनतामा विश्वास जगाइ मुलुकमा समृद्धि ल्याउन भ्रष्टाचार अन्त्य गर्न आवश्यक छ । राजनीतिक नेतृत्वबीच दृढ इच्छाशक्ति भएकै…

पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम अन्तिम चरणमा

चितवन । चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले वीरेन्द्र…

‘नाम’ सम्मेलनले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरेको छः…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन् । युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ…

प्रधानमन्त्री ‘नाम’को १९ औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको काम्पला पुगेका प्रधानमन्त्री आइतबार बिहान दोहा हुँदै स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई…

सडक नहुँदा त्रिवेणीका बासिन्दालाई आफ्नै ‘सिंहदरबार’ टाढा

नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ । 'घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती…

दाङमा रड प्रहार गरी श्रीमतीको हत्या

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न…

सभामुखले विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्का विषयगत समितिका सभापतिहरुसँग छलफलका गर्दैछन् । सभामुखको कार्यकक्षमा आज बिहान ११ बजे छलफलका लागि समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका हुन् । सभामुखले समितिका सभापतिहरुसँग समितिमा रहेका विधेयकको…