No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

राष्ट्रियसभाको उम्मेदवार चयनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो एकबजे बस्नेछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका…

‘दूतावासलाई २० करोड खर्च दिने निर्णयले नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको भएन र ?’

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालको स्वतन्त्रता सार्वभौमिकता, स्वाधिनता र नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको आरोप लगाएका छन् । गौतमले शुक्रवार…

ललितपुरको सिडिओमा श्रेष्ठ र प्रहरी प्रमुखमा शेखर खनाल

काठमाडौं । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सीबहादुर श्रेष्ठलाई ल्याइएको छ । गृह मन्त्रालयले शुक्रवार श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा ल्याएको हो । त्यस्तै ललितपरको प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई ल्याइएको उपप्रधान…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ ।      विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ ।…

राष्ट्रियसभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा रिक्त सबै सिटमा उम्मेदवारी दिनेभएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।…

सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी

सर्लाही । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद…

सर्लाहीमा नगर अस्पताल संचालनका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा नगर अस्पताल संचालनको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा शुक्रबार झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु…

अदालतको अवहेलना मुद्दामा प्रचण्डलाई सफाइ

काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । शुक्रबार न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले प्रचण्डविरुद्धको निवेदनमा ‘मागदावी नपुग्ने’ फैसला गरेको हो ।…

बुढासुब्बा डिजिटलले लोगो दुरुपयोग गरेको भन्दै पशुपति विकास कोषको आपत्ति

काठमाडौँ । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । विकास…

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । सरकार काण्डैकाण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका…