दाङ २ मा रेखा शर्मालाई जिताउनुस्, म समाजसेवामा लाग्छु -महरा
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले अब आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् । उनले अघिल्लो पटक आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ मा यसपटक माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्मालाई जिताउन आह्वानसमेत गरेका छन् ।…