No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

८२ जनामा कोरोना संक्रमण, २१३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७८०८५ पुगेको छ । त्यस्तै २१३ जना संक्रमणमुक्त…

गठबन्धनबाट चुनाव जितौँला भन्ने सोच हटाउनुस्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचन माओवादीका लागि जीवन मरणको लडाइँ भएको बताएका छन् । बुधबार पार्टीको वैचारिक–राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनै तहको…

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, महिनामा साढे १० अर्ब घाटा प्रक्षेपण

काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको…

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला

न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुल्ला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दै आएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । त्यसैगरी विदेशी…

नागरिकता अध्यादेशविरुद्धका सबै रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्धका सबै रिट खारेज गरेको छ। बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले…

राष्ट्र बैंकद्वारा १४ बैंकलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम  विपरीत काम गरेको भन्दै १४ वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य…

एलपी ग्यासको प्रयोग न्यूनीकरण अभियान सुरु

जनकपुर । पछिल्लो समय खाना पकाउन एलपिजी ग्यासको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने अभियान मधेस प्रदेशमा सुरु भएको छ । खाना पकाउन बढ्दो एलपीजी ग्यासको प्रयोगका कारण सुरक्षा जोखिम बढ्नाका साथै आर्थिक…

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

राझाँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये…

सनिशकाे ‘फलिङ फर यु’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुरस्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘डान्सिङ भर्सन’ को  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा सङ्गीतबद्ध गरेका हुन् ।  जावेद…

दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरमा स्टिकर

कावासाेती । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक…