No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

डडेल्धुरामा गोली लागेर एकको मृत्यु, चार जना प्रहरी नियन्त्रणमा

डडेल्धुरा । यहाँ गोली लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा…

प्रतितोला रु १२०० ले घट्यो सुनको मूल्य

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक…

‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न युएई सहमत

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मङ्गलबार भेटवार्ता भएको छ । युएईको राजधानी आबुधावीस्थित मानव…

अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता उपलब्ध गराउने

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् । रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्मा पनि डेमोक्रयाट र…

संसदको दशौं अधिवेशनः जम्मा सात घण्टा ५० मिनेट संसदीय काम कारबाहीमा व्यतित

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण प्रायः अवरुद्ध रह्यो । एमालेको अवरोधका बीच जनप्रतिनिधिको सर्वोच्च थलो संसद्बाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन…

रुसद्वारा अमेरिकी राष्ट्रपति बाइडनविरुद्ध प्रतिबन्ध घोषणा

रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्न्सविरुद्ध पनि रुसले प्रतिबन्धहरू…

तीन डीआईजी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा…

एमालेको महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारकोबारेमा केन्द्रले निर्णय गर्ने

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छनोट जिम्मा जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छनोट गर्ने जिम्मा जिल्ला, प्रदेश र…

८३ जनामा कोरोना संक्रमण, १३० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७८०४४ पुगेको छ । त्यस्तै १३० जना संक्रमणमुक्त…

क्रिप्टोकरेन्सीको अवैध कारोबारः ९ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

काठमाडौं । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई…