No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

आमनिर्वाचनमा कांग्रेसले सानदार ढंगले बहुमत ल्याउँछः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले सानदार ढंगले बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले आमनिर्वाचनमा…

टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

भजनी । लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ । दिनहुँ कामका लागि शान्ति बजारबाट स्थानीयवासी टीकापुर आउँछन् भने टीकापुरका स्थानीयवासी शान्तिबजार पुग्छन् । गेरुवा गाउँपालिकामा रहेको…

बन्दीपुरमा नेपाली मौलिकता झल्किने ‘हिल्स रेसिडेन्स’ बन्दै

तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि सञ्चालन…

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । शुक्रबार प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि नेपालमा सञ्चालित अवैध…

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि…

अस्ट्रेलियाका चर्चित पूर्व बलर शेन वार्नको निधन

अस्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्नको सम्भावित हृदयाघातका कारण निधन भएको छ । संसारकै महान् क्रिकेट खेलाडीहरूमा पर्ने वार्न ५२ वर्षका थिए । उनले टेस्ट क्रिकेटमा १५ वर्षभित्र १४५ खेलमा ७०८ विकेट लिएका थिए–जुन हालसम्मकै दोस्रो सबभन्दा…

पाकिस्तानमा वम विष्फोटमा परी मृत्यु हुनेको संख्या ५६ पुग्यो

पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । यद्यपि उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगेको अधिकारीहरूलाई उदृत…

एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन दिदैनौंः विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले त्यसका लागि…

उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले शुक्रबार आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण…

पाकिस्तानमा मस्जिद नजिकै वम विस्फोट, ३० जनाको मृत्यु, ५६ घाइते

पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न…