No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो । हमालले नियुक्तिको बारेमा अनौपचारिकरूपमा जानकारी आएको र शुक्रबारसम्म…

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा हरि खड्का दोषी ठहर

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । नेपाल प्रहरीमा जागिरे रहँदा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले खड्काविरुद्ध विशेष अदालतमा…

नेपाल प्रहरीमा तीन एआईजी थप्ने गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन् । योसँगै प्रहरीमा…

गठबन्धनमा खटपट भएपछि एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भएपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग छलफल थालेको छ । यसैक्रममा बिहीबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भेट गरेका छन् । रिजालले भक्तपुरको बालकोटस्थित…

इनारमा खसेर भारतमा १४ जनाको मृत्यु

उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारका अनुसार पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा…

५७० जनामा कोरोना संक्रमण, १९९३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७४८५७ पुगेको छ । त्यस्तै १९९३ जना…

सकेसम्म गठबन्धन जोगाउनेतिर छौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउने अन्तिम प्रयास भइरहेको बताएका छन् । बिहीबार दिउँसो नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि अध्यक्ष प्रचण्डले पाँचै दललाई एक बनाउने…

कांग्रेसको १६ जिल्ला अधिवेशन फागुन १५ गते हुने

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको हो । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी नेतृत्वको…

ओलीविरुद्ध अख्तियारमा उजुरी,गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टा गरेको अभियोग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र…

एमसीसी सदनमा प्रस्तुत गर्ने विषयमा अलमलमा पर्नु हुँदैनः नेतृ भुसाल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा…