No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

राष्ट्रपतिबाट सोनाम ल्होसारको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छनन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे,

आज सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष

सतीश्राप मुक्ति महायज्ञ स्थगित

काठमाडाैँ । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बुधबारदेखि गर्ने भनी निश्चित गरिएको सतीश्राप मुक्ति महायज्ञ नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण हाललाई स्थगित गरिएको छ । माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार

कर्णाली प्रदेशसभाबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत

कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठकबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत भएका छन् । कर्णाली प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा कर्णाली प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी भएका पाँच

स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मधेश प्रदेश सरकारद्वारा मन्त्रीस्तरीय समिति गठन

जनकपुर । मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मन्त्रीस्तरीय अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज

बेचबिखन मुद्दाका आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं । मानव बेचबिखन मुद्दाका एक आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई…

एमसीसी सम्झौतासम्बन्धी कुनै गोप्य दस्तावेज छैनः एमसीए नेपाल

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपालले एमसीसी सम्झौता सम्बन्धी कुनै गोप्य दस्तावेज नभएको बताएको छ । एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गरी एमसीसी कम्प्याक्टसम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरु प्राप्त भएको अर्थ लाग्ने भनाई…

आयल निगमद्वारा फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । मंगलबार मध्यरातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य…

मोरिससविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालको जित

काठमाडौँ । मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको दोस्रो खेल नेपालले एक शून्य गोलले जितेको हो । नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए । यसअघि…

नेपाल र भारतबीच दार्चुला–धार्चुला जोड्ने पुल निर्माणका लागि सम्झौता

काठमाडौं । भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पक्की पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा मंगलबार…