No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

चिनियाँ रक्षामन्त्री बर्खास्त भएको आशङ्का

चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको छ । रक्षामन्त्री…

सरकारले संविधान दिवसका दिन विभूषण वितरण नगर्ने

काठमाडौं । सरकारले संविधान दिवसका दिन विभूषण वितरण गर्ने कार्य हाललाई स्थगित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषण वितरणका लागि कार्यदल गठन गरी त्यसको प्रतिवेदन नआउन्जेल स्थगित गर्ने निर्णय गरेको हो । संविधान दिवसको अवसरमा…

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

काठमाडौ । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको एमालेको…

चीनको हाङ्जाउमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।  जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसङ्घको…

उच्च अदालतमा २७ न्यायाधीश सिफारिस

काठमाडौं । न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद्को बैठकले २७ जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । लामो समयदेखि उच्च अदालतमा ३५ भन्दा बढी न्यायाधीश पद रिक्त थियो ।…

चिकित्सक कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प

हेटौंडा । कुटपिटको विरोधमा चिकित्सकहरुले मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका हुन् । भदौ…

जग्गा प्राप्तिका लागि भूमिहीनहरुलाई निवेदन दिन राष्ट्रिय भूमि आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ । आयोगले यसका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ । आयोगले ३५…

युरोपेली केन्द्रीय बैङ्कद्वारा फेरि ब्याजदर वृद्धि

युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला प्रमुख ब्याज दरलाई कीर्तिमानी उचाइमा पुर्याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ । नीति निर्माताहरूले उधारो लागतलाई…

अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलङ्काको आर्थिक सहायता पुनरावलोकन गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटपछि सुरु गरिएको कर्जा लगानी कार्यक्रमको समीक्षा सुरु गरेको छ । कोलम्बोका अधिकारीहरूले थप ३३ करोड अमेरिकी डलरको कोष प्राप्त गर्ने आशा व्यक्त गरेका छन् । गत…

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले खुलारुपमा दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन…