No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

व्याख्यात्मक घोषणालाई एमसीसीले मान्दैनः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी अब कार्यान्वयनमा जाने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरसँग कुरा गर्दै अध्यक्ष ओली संसदबाटै पास भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने कुरामा…

ड्रोन आक्रमणमा रुसका सैन्य विमानहरूमा क्षति

रुसको उत्तर–पश्चिमी सहर पस्कोभको एक विमानस्थलमा भएको ड्रोन आक्रमणमा दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी समाचार संस्थाहरूले जनाएका छन् । आक्रमण पछि इल्युशिन ७६ ढुवानी विमानहरूमा आगलागी भएको जनाइएको छ । स्थानीय गभर्नरले यसअघि सेनाले…

दुई म्यानपावर कम्पनी कारबाहीमा

काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण…

टीकापुरमा केरामा देखिएको पानामा रोगबारे प्रारम्भिक अध्ययन सुरु

कैलाली । कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय…

गुडिरहेको जिपमाथि पहिरो खस्दा पाल्पामा तीन जनाको मृत्यु

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीको तम्घासबाट बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापिएको हो । ढुङ्गा सहितको पहिरोले स्कारपियो गाडी पुरिँदा तीन जनाको…

बढ्दो लागतको डरले अगस्टमा अमेरिकी उपभोक्ताको विश्वासमा कमी

अगस्टमा अमेरिकी उपभोक्ताको विश्वास अप्रत्याशित रूपमा घटेको छ । यसले अमेरिकीहरूले बढ्दो ग्यास र किराना सामानको लागतसँग बानी पर्न उपभोक्ताको विश्वासमा देखिएको पहिलेको लाभलाई उल्ट्याएको मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।…

अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु

अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अफगानिस्तान कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अफगानिस्तानले सामाजिक सञ्जालमार्फत भनेको छ,…

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ । गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका…

इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु

इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । इथियोपियाको अम्हारा क्षेत्रमा जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । छिमेकी क्षेत्र…

नौमुरे जलविद्युत् आयोजनाको १७ प्रतिशत रकम मात्र खर्च

अर्घाखाँची । लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष…