No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

मोरङमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

मोरङ । मोरङको ग्रामथानमा  नुहाउने क्रममा शनिबार पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।  ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज…

गैह्रीगाउँ हत्या घटना अनुसन्धानका लागि समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्र चार जनाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले समिति गठन गरेका छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेको…

एन्टार्कटिका क्षेत्रका बरफ टुक्रँदा हजारौँ पेङ्ग्विनको मृत्यु

दक्षिणी ध्रुव अर्थात् एन्टार्कटिक क्षेत्रमा बस्ने एम्परर पेङ्ग्विनका बचेराहरूको मृत्युको सङ्ख्या बढ्ने क्रम देखा परेको छ । त्यहाँ झण्डै १० हजार त्यस्ता पक्षीहरूको मृत्यु भएको अनुमान गरिएको छ । ती चल्लाहरूले समुद्रमा पौडी खेल्नका लागि…

लुम्बिनी प्रादेशिक अस्पतालमा १७ करोड भन्दाबढीका स्वास्थ्य सामग्री कोठामै थन्किए

भरत केसी, लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म…

युरोपेली सघद्वारा टिकटकलाई ३४ करोड पचास लाख यूरो जरिवाना

युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लङ्घनका लागि ३४…

काठमाडौंको गैह्रीगाउँमा दोलखाका एकै परिवारका तीन र मोरङका एकजनाको हत्या, एकजना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गएराति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष…

काठमाडौँको तीनकुनेमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला…

तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कट उत्पन्न हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताएका छन् । नेपाल उद्योग परिसङ्घले शुक्रबार आयोजना…

रिलायन्स स्कुल, कलेजका महिला कर्मचारीले मनाए तीज

काठमाडौं । रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत सन्चालित स्कुल कलेजका महिला कर्मचारीले तीज कार्यक्रम गरेका छन् । रिलायन्स संस्कृति विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजङ्ग थापाले…

पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल…