No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

राप्रपाद्वारा आन्दोलन तयारीका लागि देशभर प्रशिक्षक परिचालन

काठमाडौं । राप्रपा आन्दोलन परिचालन समितिले देशभरि आन्दोलन प्रशिक्षणको निमित्त प्रशिक्षकहरु खटाएको छ । आन्दोलन परिचालन समितिले फागुन ९ गते केन्द्रीय प्रशिक्षक,प्रशिक्षण कार्यक्रम गरेको थियो । राप्रपाले राजसंस्था,हिन्दूराज्य स्थापन,संघीयता…

भ्रष्टाचार र घुसखोरीकोविरुद्धमा सबै राजनीतिज्ञ र कर्मचारी लाग्नुपर्छ

काठमाडौँ । संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो । एकथरिले राष्ट्रिय सभालाई बलियो र अधिकारसम्पन्न बनाउने…

फुटपाथका व्यापारीलाई रूवाएर, भोकै राखेर समस्याको समाधान हुँदैन

सोविता गौतम । सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा स्थानान्तरित भए । काठमाडौंमा अनपेक्षित रूपमा जनसंख्या बढ्यो । रोजीरोटीका अवसरहरू खोजिन थालिए । त्यही बेलादेखि फुटपाथमा सामान राखेर व्यापार…

विदेशी पर्यटक आगमनमा बृद्धि, फेब्रुअरीमा भित्रिए ९७ हजार पर्यटक

काठमाडौँ । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका…

दुई कम्पनीका न्यून गुणस्तरका तीन थरी औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बिक्री वितरणमा रोक लगाएको छ । विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको हो । परीक्षणका…

विश्व बैङ्कले नेपाललाई २६ अर्ब ५१ करोड बराबरको ऋण सहयोग गर्ने

काठमाडौँ ।  विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (२६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको…

सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ ।  राष्ट्रियसभाको शुक्रबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन,…

सरकार अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न तल्लिन छः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष,…

रक्षामन्त्रीको प्रश्नः सेना र अदालतप्रति किन गरिँदैछ आक्रमण ?

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै उनले आयोजना निर्माण कोरोनाका कारण…

नेपालद्वारा नामिबिया ३ रनले पराजित

काठमाडौँ ।  करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात…