No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

कांग्रेसका दस्तावेजहरुमा गठबन्धनको छायाँ परेको शेखर कोइराला भनाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो ईतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्नुपर्ने बताएका छन् । महासमिति बैठकका लागि बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले कतै हाम्रो…

नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं ।  एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा…

‘जीवनको उत्तरार्द्धमा आएर लागेको भ्रष्टाचारको मिथ्या आरोप सहन निकै मुस्किल थियो’

चन्द्रदेव जोशी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मेराविरुद्ध लगाएको आरोपमाथि सम्मानित विशेष अदालतबाट हिजो सफाइ पाएकोमा अत्यन्तै खुशी छु । सम्पूर्ण जीवन सिद्धान्त, र इमान्दारीको राजनीति गर्दै आएको हुँ र गरी नै…

आगामी आर्थिक वर्ष १८ खर्बको बजेट आउने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट आउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्षका लागि १८ खर्बको सीमाभित्र रहेर बजेट सिलिङ भएको जानकारी गराएका हुन् । राष्ट्रिय योजना आयोगका…

विदेश र नेपालमा काम गर्ने श्रमिकबीचको पारिश्रमिकको खाडललाई नीति बनाएर सम्बोधन गर्नुपर्छ

नेपालगन्ज ।  संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक स्वतन्त्रता र समानता नै हो । जनताले आफ्नो एक अमूल्य भोट हालेर सरकारको निर्माण गरेको हुन्छ । जनताप्रति उत्तरदायी हुने जुन प्रणाली छ, त्यो लोकतन्त्रको सुन्दर पक्ष हो । जनताप्रति…

नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्ने चौतर्फी रणनीति

डा. युवराज संग्रौला । नेपालको अर्थतन्त्रको मेरुदण्ड भाँच्ने खेल सोचे जति सामान्य छैन । नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्न चौतर्फी रणनीतिहरु लागू गरिएका छन् । यस काममा कोही भुत र कोही देवता बनेर प्रस्तुत भएका छन् । १. पहिलो रणनीतिः…

ललिता निवास प्रकरणमा विशेष अदालतको फैसला ऐतिहासिकः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत गृहमन्त्री श्रेष्ठले विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै सबै नेपाली जनतालाई…

सवारी दुर्घटनाको क्रम बढ्दो, तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

भैरहवा । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार…

ड्युटीमा रहेकी महिला प्रहरीको दाङमा गोली हानी हत्या

दाङ । घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ । दाङको घोराही –१५ दामोदार चोक नजिक बिहीबार साँझ नेपालगञ्जमा कार्यरत प्रहरी जवान यमबहादुर झाँक्रीले ‘डिउटी’मा रहेकी धनमाया थापामगरलाई गोली प्रहार…

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने हाल बढाइएको छैन ।…