No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

रक्षामन्त्रीको प्रश्नः सेना र अदालतप्रति किन गरिँदैछ आक्रमण ?

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै उनले आयोजना निर्माण कोरोनाका कारण…

नेपालद्वारा नामिबिया ३ रनले पराजित

काठमाडौँ ।  करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात…

काठमाडौं महानगरको कामकारबाहीप्रति हस्तक्षेप गर्न संघीय सरकारलाई सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले बुधबार साँझ काठमाडौंको सुन्धारामा महानगर प्रहरीले स्वरोजगार मजदुरहरुमाथि बर्बर आक्रमण गरेको घटनाको निन्दा गर्दै हस्तक्षेप गर्न संघीय सरकारलाई आग्रह गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद…

संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य छैनः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याजपीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसान सडकमा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष…

सरकारलाई फागुन २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएका विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको…

राष्ट्रियसभा अध्यक्षमा विवाद छैन, गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लाग्छः सभापति देउवा

चितवन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् । भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार आएका देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै…

एमालेले भन्यो-प्रधानमन्त्री हराउनुभयो, खोजी गर्नुपर्‍यो

काठमाडौं । नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको खोजी गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै विशेष समय लिएर एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री ंसंसदमा उपस्थित नभएको भन्दै खोजी गरेका हुन् । उनले प्रधानमन्त्रीको खोजीका लागि…

संसदीय व्यवस्थामा कार्यपालिका होइन, सार्वभौम संसद् शक्तिशाली हो भन्ने स्थापित गरिनुपर्छ

काठमाडौँ । विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो…

मोरङमा टिपरले जिपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

मोरङ । झापाको दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि शुक्रबार बिहान भएको दुर्घटनामा…

आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन

तुलसीपुर । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन…