No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

नेपाल कुवेतलाई हराउँदै एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी खेलमा बुधबार कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ…

विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद…

जलवायु परिवर्तनको असरः परेन सोलुखुम्बुमा हिउँ

सुवास दर्नाल, सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” उमेरले ७२ वर्ष पार…

युवा जनशक्तिको विदेश पलायन रोक्न सरकारले ठोस नीति र कार्यक्रम ल्याउनुपर्छ

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध हुन जरुरी छ । जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय प्रतिनिधिसभामा…

पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी

गण्डकी । “विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि ।” मङ्गलबार पोखरामा आयोजित…

७८ एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै फागुन महिनाको तलब,…

आज वसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची…

चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ : बालेन साह

बालेन साह । कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ । कर्मचारी स्वयम्ले 'मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ । यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्यूहरुको…

पोखरामा ६ किलो सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ

पोखरा । पोखरामा एक जना भारतीय नागरिक ६ किलो सुन र करिब ६३ लाख नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदीनीपुर दासपुर–११ घर भई हाल पोखरा महानगरपालिका वडा–२, मोहरिया टोलमा बस्ने ४० वर्षीय सुरजित भौमिक छन् । जिल्ला…

‘जनयुद्ध’ केका लागि भनेको त दुई–दुई वर्ष प्रधानमन्त्रीका लागि रहेछःअध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर टुंगो लगाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा मानवअधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुनेगरी…