No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

काठमाडौं । आफूलाई लिटिल बुद्ध भन्ने रामबहादुर बम्जन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले उनलाई मंगलबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उनी लामो समय बाराको…

नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयानुसार उनीहरूको सरुवा गरिएको हो । कोशी प्रदेशमा चन्द्रकुवेर खापुङ, मधेस प्रदेशमा यज्ञ विनोद पोखरेल, बागमतीमा…

कर फर्स्यौट आयोगका तीन पदाधिकारीमाथिको जरिवाना र बिगो कम भएको भन्दै अख्तियारद्वारा सर्वोच्चमा…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्यौट आयोगका तीन पदाधिकारीमाथिको विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मंगलबार कर फर्स्यौट आयोगका तीन पदाधिकारीमाथिको बिगो र जरिवाना थप बढाउनुपर्ने भन्दै…

ट्रंक र डेडिकेटेडलाइन विवाद समाधानका लागि सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन

काठमाडौं । सरकारले ट्रंक र डेडिकेटेड लाइन विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंकलाइन समस्या समाधानका लागि सर्वोच्च अदालतका…

प्रदेश खारेजीको माग गर्दै आएका राप्रपाका नेता विष्ट कोशीको सभामुख चयन

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख पदमा विष्टको एकल उम्मेदवारी परेको जानकारी दिँदै उपसभामुख दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी…

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क नलगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार…

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएका हुन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम…

संसदमा जनताका आवाज उठाउँछौं, तर समाचार शिवाय केही बनेन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन…

बचतकर्ताको एक अर्ब हिनामिना गरेको आरोपमा कान्तिभैरब सहकारीका सञ्चालक पक्राउ

काठमाडौँ । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण…

कोशीको सभामुख चयन आज, सत्ता गठबन्धनले राप्रपालाई सघाउने

विराटनगर । कोशी प्रदेशसभामा सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि आजै दिउँसो ३ बजे निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी…