No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु, नौ घाइते 

जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको  वडा नम्बर १० परिकोटको भित्री सडक स्थित च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट – ८ स्थित घर्तीगाउँका  जाँदै गरेकोे रा१द १४ नम्बरको ट्याक्टर…

स्वास्थ्य मन्त्रालयले भन्यो-भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिनु

काठमाडौँ । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन…

यो सरकारको विकल्प खोज्न हुँदैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका थिए । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले…

रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक, थप एकको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी दएको हो । योसँगै रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या आठ…

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास वरपरको क्षेत्रलाई थप दुई महिना निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रलाई थप दुई महिना निषेधित क्षेत्र कायम राखेको छ । यसअघि प्रशासनले एक महिना ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । तर एक…

अब कार्यतालिका नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचमा छुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताएका छन् । कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको बुधबार भएको संयुक्त…

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति…

प्रधानसेनापतिको प्रश्नः ९ महिनामा चार वटा रुख काट्न सकिँदैन भने कसरी छिटो बन्छ फास्ट ट्रयाक ?

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणका कानुन बाधक भएको भन्दै सच्याउन आग्रह गरेका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानसेनापति शर्माले प्रचलित कानुनले काममा असर गरेको बताएका हुन् । कानुनका कारण…

भ्रष्टाचार नियन्त्रणका लािग सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानलाई अख्तियारको ९४ बुँदे…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि मन्त्रालयका सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानलाई ९४ बुँदे सुझाव दिएको छ । कात्तिक १२ र १३ गते तथा मंसिर ६ र ७ गते छुट्टाछुट्टै अन्तरक्रियापछि…

राष्ट्रिय सभा निर्वाचनका लागि २,०४७ मतदाताको नामावली स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी २,०४७ जना मतदाताको नामावली स्वीकृत गरेको जानकारी दिएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा…