No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

राप्रपाका नेताहरुसँग पूर्वराजाले भने-मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेट गरेका छन् । बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेताहरु बुद्धिमान तामाङ, धवलशम्सेर राणा र दीपकबहादुर…

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको परिषदको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले उच्च अदालतका केही न्यायाधीशको सरुवा पनि गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । यसअघि…

आपूर्ति संयन्त्रलाई विविधीकरण गर्न सकेमा अर्थतन्त्रमा पर्नसक्ने क्षतिबाट धेरै हदसम्म सुरक्षित रहन…

-प्रा विश्वम्भर प्याकुरेल मुलुकमा अस्थिर अर्थ–राजनीति हुँदा विकासले गति लिन सक्दैन । नेपालले राजनीतिक फड्को जसरी मार्न सक्यो, आर्थिक विकासमा अपेक्षाकृत फड्को मार्न नसक्दा जनतामा राज्य प्रणालीप्रति आउन सक्ने असन्तुष्टीप्रति समयमै राजनीतिक…

कोभिडको सब भेरियन्ट जेएन.१ को जोखिम बढेकाले सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।…

सुदूरपश्चिमबाट नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभामा एक सिट पाउने

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिमबाट आफ्नो पार्टीले राष्ट्रियसभामा एक सिट पाउने सहमति भएको बताएका छन्। बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी चौधरीले सुदूरपश्चिमका तीन सिटमा एक सिट नागरिक उन्मुक्तिले पाउने…

सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल र रजिस्ट्रारमा पौडेलको सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकालको सिफारिस भएको छ । बुधबार बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी हाल न्याय परिषदका सचिव छन् । यसअघिका…

मुलुकको तीव्र आर्थिक विकास नहुनुमा शासकीय स्वरुप र निर्वाचन प्रणालीको दोष देखिन्छ

काठमाडौँ । २०७९ सालमा सम्पन्न निर्वाचनपश्चात् नयाँ संसद् गठन भएको करिब एक वर्ष पुग्नै लागेको छ । यस अवधिमा संसद्ले जति काम गर्न सक्नुपथ्र्यो, त्यति हुन सकेको छैन । तर पनि धेरै काम भएका छन् । संसद्को पहिलो वर्ष सरकार गठन, राष्ट्रपति,…

युवाहरुलाई ‘हनी ट्रयाप’मा पारेर ठगी गर्ने तीनजना पक्राउ

पोखरा । पोखरामा नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्रयाप’मा पारेर ठगी गर्ने तीनजना पक्राउ परेका छन् । केटीको नामको आइडी बनाएर पुरुषहरुलाई उनीहरुले हनी ट्रयापमा पार्ने तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने…

ऋण खोजेर उपचार गर्दै झापाका हात्तीपीडित घाइते

झापा । मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन् । ‘हात्तीले घरमा आक्रमण गर्‍यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्‍याउँदै उनी कोठाबाट बाहिर निस्किइन् ।…