No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

बार्दलीबाट भाषण गरेकोमा माफी चाहन्छुः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पामा पार्टीको जिल्ला सम्मेलनमा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएकोमा क्षमा मागेका छन् । बुधबार सामाजिक संजालमार्फत महामन्त्री थापाले क्षमा मागेका हुन् । मंसिर ३० गते कांग्रेसले…

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशका विषयमा संसदीय सुनुवाई समितिले आज निर्णय गर्ने

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिका विषयमा निर्णय गर्दैछ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा…

चितवनबाट चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती…

ढुक्क हुनुस्, राजतन्त्र फेरि फर्किएर आउँदैनः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निरङ्कुशताको इतिहास बोकेको राजतन्त्र फेरि फर्किएर नआउने बताएका छन् । कम्युनिष्ट आन्दोलनका पुराना नेता गोपाल भण्डारीलाई पार्टी प्रवेश गराउन मंगलबार केन्द्रीय कार्यालयमा…

वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि, एकवर्षमा कमायो २२ अर्ब २४ करोड

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५…

पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत, त्यो नभए सबैभन्दा ठूलो दल बन्छ

गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको पोखरामा उद्घटन गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाउँदै…

न्यायाधीशविरुद्ध परेका उजुरीको छिटो टुंगो लगाउँछौंः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयले व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेको बताएका छन् । न्याय परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले संवैधानिक र कानुनी…

वीर अस्पतालको निर्देशकबाट पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र…

आगामी फागुनदेखि आन्दोलन सुरु गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । राप्रपाले मुलुकको बिग्रदो अर्थतन्त्र, बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश…

सर्वोच्चद्वारा एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी, दुबै पक्षसँग छलफल गर्ने

काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीको विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंगलबार रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले कारण देखाऊ आदेश जारी गरेका हुन् । त्यस्तै इजलासले दुवै पक्षलाई…