No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सालेहको मृत्यु

इजारायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरी मारिएका छन् । इजरायली सेनाले मंगलवार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढरहेको बेरुतको दक्षिणी उपनगर दहियाहमा ड्रोन आक्रमण गर्दा अरोरी मारिएका हुन् । हमासको कार्यालयमा ड्रोन…

सीपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा फारम भर्ने समय थप

काठमाडौँ ।  वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मंगलबार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप…

सहकारी ठगी प्रकरणमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई थुनामा पठाउने आदेश

गण्डकी । अदालतले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पर्वतको कुश्माका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई थुनामा पठाउने आदेश दिएको छ । मंगलबार जिल्ला अदालत कास्कीका न्यायधीश ऋषिराज आचार्यको इजलासले पराजुलीसहित चार…

रुसी सेनामा कार्यरत १० नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुनेको संख्या १० पुगको छ । परराष्ट्र…

बसाइँसराइका कारण सहरी जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि

काठमाडौँ । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण…

युवा कामका लागि कालापहाडतिर, रित्तिदै हुम्लाका गाउँ

हुम्ला । संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा…

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका स्याङ्जा वालिङका २३ वर्षीय हरि अर्याल मारिएका हुन् । वालिङ नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजु कुँवरले अर्याल मारिएको खबर आएको जानकारी दिए…

पार्टीको रुपान्तरण अभियान सफल भएको माओवादीको दाबी

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह  र जनतामा आशा जगाएको जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार…

सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै जानु साँच्चिकै चुनौतीको विषय होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई मंगलबार सम्बोधन गर्दै…

अन्नपूर्ण क्षेत्रमा एकवर्षमा भित्रिए एक लाख ९१ हजार विदेशी पर्यटक

गण्डकी। पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा…