No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

ठेकेदार कम्पनीसँग चार पटक म्याद थप्दा पनि तीन दशकदेखि अलपत्र फाल्गुनन्द मार्ग

इलाम । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने…

सरकारले किन गर्छ न्याय क्षेत्रमा हस्तक्षेप ?

गण्डकी । नेकपा एमालेका नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको…

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाका अनुसार आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा जनतासँग माओवादी अभियानको समीक्षा, आगामी राष्ट्रियसभा निर्वाचन, केन्द्रीय समिति…

भूकम्पबाट चीनमा एकसय भन्दा बढीको मृत्यु

बीबीसी । चीनमा भूकम्पबाट एकसय भन्द बढीको मृत्युभएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्निच्यूडको भूकम्प गएका हो । भूकम्पबाट भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । भूकम्पका कारण भत्किएका…

जेलमा रहेका इमरान खानले एआईको सहयोगमा यसरी गरे चुनावी र्‍यालीलाई सम्बोधन (भिडियोसहित)

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दलले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को प्रयोग गरी उनको आवाजको प्रतिरूप (भ्वाइस क्लोन) लाई चुनावी प्रचारमा ल्याएको छ । खानलाई अगस्टदेखि नै थुनामा राखिएको छ र उनीमाथि गोपनीय दस्तावेजहरू चुहावट…

पार्टीभित्र घात गर्नेलाई कारबाही गरौं न भन्छु, साथीहरु दिँदैनन्ः सभापति देउवा

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् । नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई…

प्रधानमन्त्रीले हामीलाई रिपोर्ट कार्ड देखाउनुपर्छः शेखर कोइराला

नुवाकोट । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड मागेका छन् । सोमबार नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारको कामकारबाहीबारे प्रधानमन्त्रीसँग…

‘एक्सन रूम’बाट प्रधानमन्त्रीः नारायणगढ–बुटवल सडक समयमै सकिनुपर्छ, म पनि फिल्डमै आउँछु

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । सोमबार…

न्याय सम्पादनका क्रममा आफूसमक्ष आएका विवादलाई पन्छाउने काम गर्दिनः प्रस्तावित न्यायाधीश पोखरेल

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल पोखरेलले न्यायिक प्रकृयामा हुँदै आएको ढिलाइमा धेरै अवयवहरु जिम्मेवार रहेको भन्दै त्यसको निराकरण एकीकृत कार्ययोजनामार्फत मात्रै सम्भव भएको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा…

किन ओजपूर्ण हुन सकिरहेको छैन विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताएका छन् । त्रिभुवन…