No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका…

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको…

प्रधानमन्त्री निवास वालुवाटार र शीतलनिवास वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । मंगलबार राति सूचना जारी गरी कार्यालयले शीतलनिवास र बालुवाटार क्षेत्रलाई…

शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन आवश्यक कानुन निर्माण गर्ने तीन दलका शीर्ष नेताको…

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस…

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश…

ललितपुरमा पनि प्रशासनले तोक्यो ६ महिनाका लागि निषेधित क्षेत्र

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले…

सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेस शर्मा पौड्याल, टेक प्रसाद ढुङगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई…

पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण रौनियार एमालेमा प्रवेश

वीरगंज । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीका पूर्वसांसद तथा निर्माण व्यवसायी रौनियारलाई पर्साको पोखरियामा मंगलबार भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी…

निषेधाज्ञा लगाउने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सर्वोच्च अदातलमा माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णयविरुद्ध रिट दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार…

अध्यक्षसहित राष्ट्रियसभाका २० सांसद बाहिरिँदै, माघमा निर्वाचन तयारी

काठमाडौँ । द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदैछन् । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९…