No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

माओवादीकातर्फबाट भूकम्पपीडितका लागि ५० लाख प्रदान

काठमाडौं । नेकपा माओवादी केन्द्रले भूकम्पपीडितको राहतका लागि रकम प्रदान गरेको छ । मंगलबार उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको…

कोरोना भाइरसविरुद्धको ४० लाख डोज खोप खेर जाँदै

काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो । बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने…

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने

चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा मंगलबार बागमती प्रदेशको…

भूकम्प पीडितलाई राष्ट्रपतिले भने- म सरकारसँग कुरा गर्छु, चिन्ता गर्नु पर्दैन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले मंगलबार जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन…

भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणका लागि सरकारलाई कांग्रेसले दियो २१ बुँदे सुझाव

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी…

भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाएकी भारगाउँकी १९ वर्षीया जमुना

बाँके । जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । भूकम्पबाट घाइते उनी हाल…

नेपाली कांग्रेसद्वारा भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका…

भौतिक संरचनामा बढी क्षति भएर मानवीय क्षति बढ्नुमा भूकम्प कि गरिबी कारण ?

जेपी गुप्ता । अकाल तथा भोकमरी, भूकम्प, बाढीपहिरो, आगलागी, रोग व्याधिको संक्रमण र अन्य प्राकृतिक विपदहरू कतिपय मानवीय असावधानीले घटित हुन्छ । कतिपयको कुनै पूर्वसूचना हुन सक्दैन । केही राज्य संचालनको त्रृटी तथा अर्थ व्यवस्थाका गल्तीले हुन्छ…

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो । गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प र त्यसले…

भूकम्प प्रभावितका लागि चीनले पठायो राहत सामग्री

काठमाडौं । चीनले पश्चिम नेपालका भूकम्प पीडितलाई पहिलो खेप राहत सामग्री पठाएको छ । सोमबार रसुवगढी नाका हुँदै चीनमा राहत सामग्री नेपाल भित्रिएको हो । राहत सामग्रीमा दुई हजार ३ सय टेन्ट, दुई हजार थान ब्लाङ्केट, सातसय थान त्रिपाल, पाँचसय थान…