No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

टिआरसी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने प्रमुख तीन दलबीच सहमति

काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संवैधानिक परिषद र संसदीय समिति गठनका विषयमा सहमति जुटेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको तीन दलका शीर्ष नेता र सचेतकहरुको बैठकमा सहमति जुटेको हो । बैठकले संक्रमणकालीन न्यायसम्बन्धी…

अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै पालना गर्ने होइनः बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति आभार प्रकट गरेका छन् । सोमबार सामाजिक संजालमार्फत मेयर साहले निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउनु…

लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार ढलेको छ । सोमबार मुख्यमन्त्री गिरीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको हो। यसअघि शनिवार गण्डकीमा एमाले सरकार ढलेको थियो । गिरीले नेपालको संविधानको धारा…

वर्षाका कारण नेपाल र साउदी अरबबीचको खेल रद्द , दुबैलाई एक-एक अंक

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा हुने भनिएको खेल वर्षाका कारण टस हुन नसकी रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र साउदी अरेबियाले अंक बाँडे्का छन् । मूलपानीको माथिल्लो मैदानमा…

यस्ता छन् कर्णाली प्रदेश सरकारका एकसय दिनका उपलब्धि

कर्णाली । कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस २८ गते कर्णाली…

धौलागिरिमा कीर्तिमानी आरोहण गर्दै ८४ वर्षे स्पेनी नागरिक

बेनी । उमेरले ८४ वर्ष पुगेका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण…

तनहुँ १ मा डा स्वर्णिम वाग्लेको अग्रता, पछ्याउँदै भट्टराई

दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा सोमबार…

१७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै

काठमाडौं । १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेका थिए । जनताको विजय…

गण्डकीमा कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीमा कुरा मिलेन, चालु अधिवेशन अन्त्य

गण्डकी । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका…

उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको…