No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले काठमाडौं–तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा…

अब चालक अनुमतिपत्र नवीकरणको अवधि १० वर्षको बनाइने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पुरयाउन सरकार तयार…

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार तीन दिनको समय दिएर आह्वान गरेका हुन् । मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि मंगलबार…

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

काठमाडौं। ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण…

चितवन-२ बाट भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित

भरतपुर । चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार…

पार्टी र कार्यकर्ताको राजनीतिक भविष्य जोगाउन पुराना दलका शीर्ष नेताले सन्यासमा जानु उत्तम विकल्प

ठाकुर पोखरेल । 'तीन दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री सहितका मूखियाँ तन्त्र कै कारण देश,राष्ट्र र राष्ट्रियताको अबस्था भाडभैलो तिर' बिषय प्रवेश - तीन ठुला दल, तिनका शीर्ष नेता तथा मूखियाँहरु प्रति जनता र मतदातामा कुन स्तरकाे…

मलाई दिएको मत तनहुँ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि भन्ने बुझेको छुः स्वर्णिम वाग्ले

काठमाडौं । तनहुँ एकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले आफूलाई विजयी गराउने मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत वाग्लेले आफू र आफ्नो पार्टीप्रति मतदाताले देखाएको…

विपक्षीलाई छुद्र गाली गर्ने ओलीको व्यवहार र अहिले देखिएको राजनीतिक उकुसमुकुस

नारायण गाउँले । अघिल्लो आमचुनावमा प्रस्तावित नेकपाले स्पष्ट जनादेश पाएको थियो । त्यसमा दुई फ्याक्टर मुख्य थिए; नाकाबन्दीको विरोध गरेर ओलीले कमाएको राष्ट्रावादी छवि अनि माओवादी र एमालेबीच पार्टी एकीकरणको निर्णय । जनताले वाम एकता र…

वाग्लेलाई बधाई दिँदै भट्टराईले भने-मेरा मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा

काठमाडौं । तनहुँ एकको उपनिर्वाचनमा नेपाली कांग्रेसका पराजित उम्मेदवार गोविन्द भट्टराईले निर्वाचित भएकोमा डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत भट्टराईले वाग्लेलाई बधाई दिँदै आफ्ना मतदाताको अपेक्षा पूरा गर्ने…

तनहुँ-१ मा ३४ हजार ९ सय ११ मत प्राप्त गरी स्वर्णिम वाग्ले निर्वाचित

तनहुँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली…