No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, बुधबार फेरि बस्ने

काठमाडौं । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन बसेको सत्तारुढ १० दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मंगलबार अपारान्हदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको हो । सरकारलाई पूर्णता दिन सहमति…

१५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न बारको माग

काठमाडौं । कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ । कामु प्रधानन्यायाधीशसमक्ष मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको…

मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यसका लागि मुलुकी फौजदारी अपराधसंहिता संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । मिटरब्याजबाट पीडितहरु महोत्तरीको…

नेपाल अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने देशको सूचीमा

काठमाडौं । एम्नेष्टी इन्टरनेशनलले अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको बताएको छ । मंगलबार एम्नेष्टी इनटरनेशनलले विश्वको मानव अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार…

शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालमा सुरक्षा चुनौतीः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकारेका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा…

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारद्वारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री…

एमालेमै बस्न नदिनेगरी घचेटिरहे नयाँ कदम चाल्छुः भीम रावल

कैलाली । नेकपा एमालेका नेता डा. भीम रावलले आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन् । मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी रावलले आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको बताएका हुन् । उनले यदि एमालेमै बस्न…

मिटरब्याज पीडितलाई न्याय माइतीघरले द‍िने होइन, बालुवाटारले होः बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले १२ दिन हिँडेर आएका मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिएका छन्। मंगलबार सामाजिक संजालमार्फत मेयर साहले मेयर शाहले माइतीघरले न्याय नदिने बताएका छन्। उनले…

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने लामिछानेको आश्वासन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै लामिछानेले सरकारले…

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरुको बैठक बोलाइएको छ । आज अपरान्ह चार बजे गठबन्धनका दलहरुको बैठक बोलाइएको हो । सरकार…