No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

नागरिकता विधेयक तत्काल संसदमा पेश गर्न महामन्त्री थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेयक संसदमा पेश गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले नेपाली नागरिक बुबा आमाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको भन्दै विधेयक ल्याउन सरकारसँग…

लिङ्देनको प्रश्न: गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई अधिकार छैन भन्दै सरकारसँग प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले मंगलबार आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको…

बालेनलाई प्रधानमन्त्रीको जवाफः ढुक्क हुनुस्, सरकार पाँचवर्ष नै टिक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।…

सरकारले संसदको गरिमा घटाउने काम गरेको सांसद पन्तको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संसदको गरिमा घटाउने काम गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पन्तले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग…

माओवादी केन्द्रका शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश, बारा २ मा उम्मेदवार हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् ।  काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । साथै उनी जनमत पार्टीमा प्रवेश गरेका छन् ।…

मन्त्रालय बाँडफाँटमा सत्ता गठबन्धनमा सहमति जुटेन, बैठक निष्कर्षविहीन

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।…

‘तपाईंको आँशुको हरेक थोपामा हाम्रो साथ छ’

जनकपुरधाम । मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विज्ञप्ति जारी गरी मिटरब्याज पीडितको हरेक पाइलामा समर्थन रहेको बताएका हुन् । उनले यो समस्या समाधानका…

कोभिडबाट विश्वका ८० लाखभन्दा बढी बालबालिका अनाथ

कोभिडबाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिडलाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा असी लाख भन्दाबढी बालबालिका अनाथ भएका जनाएको छ । कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज…

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। आजको बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार…

मन्त्रालय भागबण्डामा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आजपनि बस्दै

काठमाडौं । मन्त्रालय भागबन्डामा सहमति जुटाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । मंगलबार बसेको बैठक सहमति नभएपछि आज पनि सत्ता गठबन्धनका दलबीच आज पुनः छलफल हुन लागेको हो । सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा…