No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

जो ३० हजार भन्दाबढी मत प्राप्त गरेर पनि पराजित भए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा एमालेका सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय…

माओवादीद्वारा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्ने विभिन्न विकल्प प्रस्तुत

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला रहेको स्पष्ट पारेको छ । शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान…

जनताले हाम्रो पार्टीलाई अन्तिम आशाको नजरले हेरेका छन्ः सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा…

आगामी संसद्को कार्यभार

एकराज पाठक, काठमाडौँ  । भनिन्छ, संसदीय व्यवस्थामा राजनीतिक दलहरु सकभर संसद् बाहिरैको अँगेनामा खानेकुरा पकाउने प्रयत्न गर्छन् । यसको अर्थ हो उनीहरु दलीय क्रियाकलाप या राष्ट्रिय मुद्दामै पनि सकेसम्म संसद्को सहारा लिन चाहँदैनन् । बरु संसद्लाई…

राष्ट्र कसरी उठ्छ ?

केशवप्रसाद भट्टराई । १. बेलायतको विश्वव्यापी उपनिवेशको निर्माण बृटिस सरकारले गरेको होइन । बृटिस राजनीतिमा समेत प्रभाव र वर्चस्व भएका उद्योगपति, व्यापारी र व्यापारिक कम्पनीहरूले कुनै सम्भावना देखिछ कि भनेर आफ्नो उद्योग र व्यापारको विकासका…

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ ।…

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, ९ घाइते

जनकपुरधाम । धनुषामा शनिबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय…

भीम रावललाई बालेनको जवाफः हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच जुहाराी चलेको छ । एमाले नेता रावलले मेयर साहले अमेरिकी राजदूतसँगको भेटलाई लिएर प्रश्न उठाएपछि उनीहरुबीच जुहारी चलेको हो । सुरुमा एमलो नेता भीम रावलले…

रवि लामिछानेको दोहोरो नागरिकताबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । चितवन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो नागरिकताबारे छानबिन गर्न प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले महागनरीय प्रहरी…

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा…