No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

ढुक्क हुनुस्, निर्वाचनपछि गठबन्धनकै सरकारः प्रचण्ड

ताप्लेजुङ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् । बुधबार गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई…

नागरिकता जस्तो संवेदनशील विषयमा संसद् र सरकारले बृहत्तर राष्ट्रिय हितलाई अंगीकार गर्न नसकेको…

काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको सम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता हुनु राष्ट्रपति संस्थाको अपमान भएको बताएको छ । सोमबार राष्ट्रपति कार्यालयले महान्यायधिवक्ताको…

विश्वकप फुटबल हेर्न थप शुल्क तिर्नुपर्ने, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज

काठमाडौं । विश्वकप फुटबल हेर्नका लागि शुल्क लिन नपाइने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि दिइएको अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्चले बुधबार उक्त आदेश खारेज गरेको हो । अन्तरिम आदेश खारेज भएसँगै विश्वकप हेर्नलाई शुल्क तिर्नुपर्ने…

नुवाकोट-१ मा हितबहादुर तामाङ र बद्री मैनालीबीच टक्कर

नुवाकोट । मङ्सिर ४ गते हुने आमनिर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गत आमनिर्वाचनमा सहयात्री भएका उम्मेदवार अहिले प्रतिस्पर्धी भएका छन् भने प्रतिस्पर्धी भएका अहिले सहयात्री भएका छन् । क्षेत्र नम्बर १ मा…

जाजरकोटमा निरज कि शक्ति ? यस्तो छ अंक गणित

जाजरकोट । जनयुद्ध समापनसँगै जाजरकोटमा अधिकांश समय नेकपा (माओवादी केन्द्र) ले जित्दै आएको छ । यस पटकको निर्वाचनमा दुर्गम जिल्ला जाजरकोटमा एकले अर्कालाई आरोपभन्दा पनि विकासका एजेन्डाका विषयमा बढी चर्चा भएको छ । विकास निर्माणमा पछाडि…

बागलुङ प्रदेशसभा–१ मा पार्टी परिवर्तन गरेका पौडेललाई पर्ला त चिठ्ठा ?

बागलुङ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा (१) लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रमा पूर्वसहयात्री अहिले प्रतिस्पर्धामा छन् । त्यसले गर्दा यहाँ निर्वाचन रोचक बन्ने देखिन्छ । गत स्थानीय तह…

ललितपुर-२ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी

ललितपुर । आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभाका सदस्यका लागि…

भोजपुरमा शेरधन राई र सुदन किरातीबीच तेस्रो प्रतिस्पर्धा

भोजपुर । आगामी मङसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुरमा लोकतान्त्रिक–वाम गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ प्रतिनिधिसभा सदस्यमा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राई र…

‘बाहिर चर्चा भएजस्तो मलाई नै राष्ट्रपति बनाउने गठबन्धनभित्र सहमति भने भएको छैन’

इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् । इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग…

अब धोकेबाजसँग कुनै समीकरण हुँदैन : प्रचण्ड

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताएका छन् । मंगलबार पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका…