No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

यस्ता छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी

जनकपुरधाम । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो…

संसदमा एक दर्जन दलको प्रतिनिधित्व हुने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २, दोलखा र बाजुरामा मतगणना जारी छ । निर्वाचन…

प्रधानमन्त्रीमा प्रचण्डको पनि दाबी रहन्छः रेखा शर्मा

बुटवल । नेकपा (माओवादी केन्द्र)का नेतृ तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन् । उनले अहिले निर्वाचनको समानुपातिक मतपरिमाण आउने क्रम अझै जारी…

तत्काल सुकुम्बासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय भूमि आयोगले तत्काललाई कुनै पनि स्थानका भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई नहटाउन निर्देशन दिएको छ । आयोगले शुक्रवार सूचना जारी गरी काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी…

स्याङ्जा–२ (१)मा कांग्रेसका भोजराज अर्याल विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । शुक्राबर बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् । कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी…

विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप सिकाउने पाल्पाको विद्यालय

सुशीला रेग्मी, रामपुर (पाल्पा)  । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ। कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक…

प्रचण्ड र सीके राउतबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ । बिहीबार साँझ दुई नेताबीच प्रचण्ड निवासमा भेटवार्ता भएको हो । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दुई नेताबीच…

सुकुम्बासीलाई मोहोरा बनाएर धन कमाउने र देशलाई बदल्ने नाममा आफ्नो मात्र अस्तित्व हुनुपर्छ भन्नेकाबीच…

डा. युवराज संग्रौला । सुकुम्बासीका नाममा जग्गा हड्प्ने प्रवृत्तिका विरुद्ध मैले सधैं बिरोध गरेको छु । जमिनमा निर्बाध एकाधिकार अप्राकृतिक कुरा हो । सुकुम्बासीका नाममा माफियाको जगजगी छ । तर नेपालमा लाखौं मनिसको घरबास छैन । तर “केही…

प्रधानमन्त्री र सीके राउतबीच सत्ता सहकार्यबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् ।…

देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ–बायाँ कुरा गरिराख्नु पर्दैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन् । बिहीबार सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली…