No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

काभ्रे । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन् ।…

नुवाकोट–२ मा कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवार कांग्रेसका उम्मेदवार केसी २८ हजार एक सय सात मत ल्याएर विजयी भएका…

एमालेका विजय सुब्बालाई पराजित गर्दै तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित

तेह्रथुम । तेह्रथुममा नेकपा एमालेका विजय सुब्बालाई पराजित गर्दै नेपाली कांग्रेसकी नेतृ सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । गुरुङ १९ हजार ७ सय २ मत पाएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार…

रुपन्देही-१ मा एमालेका छबिलाल विश्वकर्मा निर्वाचित, घनश्याम भुसाल पराजित

बुटवल । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका छबिलाल विश्वकर्मा निर्वाचित भएका छन्। विश्वकर्मा लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३५६४ मतले पराजित गर्दै विजयी भएका…

रुपन्देही-२ मा विष्णु पौडेल चौथो पटक विजयी

बुटवल । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन् । पौडेलले २७ हजार १४७ मत प्राप्त गर्दै रूपन्देहीबाट चौथो पटक विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५हजार ७८१ मत प्राप्त गर्दै…

मोरङ-२ मा सुजातालाई पराजित गर्दै एमालेका ऋषिकेश पोखरेल निर्वाचित

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा सत्तागठबन्धन दलतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला परातिज भएकी छन् । कोइरालालाई पराजित गर्दैै प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।…

महोत्तरी-३ मा लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । ठाकुर १६ हजार ३७५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी…

कालीकोटबाट कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही भारी मतले विजयी

कालीकोट । कालीकोटबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । शाहीले ८ हजार ६४ मत अन्तरले एमालेका उम्मेदवारलाई हराएका हुन् । वाम–लोकतान्त्रिक गठबन्धनबा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन् । उनका निकटम…

२५ जिल्लामा गठबन्धन, आठ जिल्लामा एमालेको एकल जित

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा,…

आमनिर्वाचन र वैकल्पिक पार्टी

ठाकुर पोखरेल । ''कांग्रेस,एमाले,माओवादी,एकिकृत समाजवादी सहितका नेतृत्व- पटक पटक दोहोरिएर चुनाव जित्ने तर जनहितको पक्षमा भन्दा निजी स्वार्थमा केन्द्रित हुदै आएका र उमेरले पनि डाँडो काटेका नेतृत्वहरु लाई फेरि पनि सत्ताको दुरुपयोग गर्ने छुट…