No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

लमजुङमा निवर्तमान मुख्यमन्त्री र पूर्वमन्त्रीबीच मुख्य प्रतिस्पर्धा

लमजुङ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सङ्घका पूर्वमन्त्री देवप्रसाद गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । लमजुङ प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा…

बाँके–१ मा खेलकुदमन्त्री गहतराजलाई एमालेका ढकालको चुनौती

नेपालगंज । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट…

विपी बालाई उहाँले बिर्सनु भएको रैनछ र म याहाँ आएँः मनिषा कोइराला

काठमाडौं । चर्चित अभिनेतृ मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै…

अहिले सप्तरी-२ का मतदाताहरूको हातमा राम्रो मौका परेको छ

जेपी गुप्ता । मधेसको राजनीतिमा उपेन्द्र जीको उचित मूल्यांकन र उपयोग भएन। उहाँमा बिद्रोह तथा आन्दोलनको नेतृत्व गर्ने ठूलो क्षमता छ। राष्ट्रिय राजनीतिका चलाखहरू तथा मधेसका टाठाबाठाहरूले नियतबश उहाँलाई सत्ता राजनीतिको कित्तामा पुर्याईदिए।…

काठमाडौँ–३ मा राई र चालिसेबीच भिडन्त, बागीका कारण गठबन्धनलाई अफ्ठ्यारो

काठमाडौँ । मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य…

उपल्लो मुस्ताङको कलात्मक पहाड(फोटोफिचर)

उपल्लो मुस्ताङको सम्पत्तिका रूपमा रहेको कलात्मक पहाड । यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटक आउने गर्दछन् । तस्बिरः रत्न श्रेष्ठ/रासस

गुल्मी–१ मा ज्ञवाली र भण्डारीबीच प्रतिस्पर्धा, यस्तो छ लेखाजोखा

गुल्मी । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नम्बर १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता…

झापा-५ ओलीलाई चुनौती बन्छ त गठबन्धन ?

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका…

प्रकाशमानलाई भोट माग्न बाबुराम भट्टराई घरदैलो कार्यक्रममा

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन् । शुक्रबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान…

धनुषा-१ मा मातृकासँग पुरानै प्रतिस्पर्धी

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते…