No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

रामेछापमा एमालेका कैलाश ढुंगेललाई पराजित गर्दै कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित

मन्थली । रामेछापमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् । आइतबार बिहान सम्पन्न मत परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३…

महोत्तरी–१ गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी । महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।…

इलाम-२ मा एमालेका सुवास नेम्वाङ्ग निर्वाचित

इलाम । इलाम क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका सुवास नेम्वाङ्ग निर्वाचित भएका छन् । उनले ३० हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी…

धनुषा-१ मा मातृका यादवलाई पराजित गर्दै जसपाका दीपक कार्की निर्वाचित

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका दीपक कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले २७ हजार ४३१ मत…

राजेन्द्र महतोलाई पराजित गर्दै महेन्द्र राय निर्वाचित

सर्लाही । सर्लाहीको क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै जित निकालेका…

समानुपातिकमा एकीकृत समाजवादीको मत बढेपछि कार्यकर्तालाई ओलीले जारी गरे यस्तो उर्दी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टी मत बृद्धि अस्वाभाविक भएको टिप्पणी गरेका छन् । शनिबार साँझ सामाजिक संजालमार्फत अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीको मत बढेकोप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका…

यस्ता छन् प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद

काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म…

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा निर्वाचित

रुपन्देही । मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहे । ‘पोस्ट कोभिड’ समस्याका कारण…

प्रधानमन्त्री र प्रचण्डबीच चुनावी परिणाम र विकसित राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा…

सप्तरी-४ मा कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

राजविराज । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरी २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति भएका हुन् । उनका निकटतम…