No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

एसपीपी कार्यक्रम सेनालाई अमान्यः प्रधानसेनापति शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई अमान्य भएको बताएका छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानसेनापति शर्माले एसपीपी आफूहरुलाई मान्य नहुने बताएका हुन् । उनले यसबारे विभिन्न खबर…

नेपाल कुनै प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैन : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विवाद सकिएको बताएका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री तहबाटै यस्तो सम्झौता हुँदैन…

एसपीपी प्रकरणमा एमाले र केपी ओलीमाथि आक्रमण किन ?

विष्णु रिमाल । काँक्रो आफु खाने, अनि वियाँ चाँहि अर्काको गालामा टाँसी दिने? अति भो है महोदयहरू ! सार्वभौमसत्ता, भौगोलिक अखण्डा, राष्ट्रियता र देशप्रेमको मामिला एमाले अध्यक्ष केपी शर्मा ओलीको अविचल अडानप्रति चिडिएको एउटा पङ्ति सदैव उहाँको…

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा…

अब हामी एसपीपी कार्यक्रममा भाग लिन चाहँदैनौँ भनेर नेपालले जानकारी मात्र दिए पुग्छः अमेरिका

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालले स्टेट पार्टनरशीप पोग्राम (एसपीपी)मा सहभागी हुन नचाहेको अवस्थामा आफ्नो देशलाई त्यसको जानकारी दिएर आफ्नो आबद्धता अन्त्य गर्नसक्ने बताएको छ । नेपाली सेना र अमेरिकाको यूटा नेशनल गार्डबीच आपसी सहयोग…

जापान सरकारबाट नेपाललाई ३६ करोड ६२ लाख अनुदान सहायता प्रदान

काठमाडौं । सरकारले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७ करोड ६० लाख (करिब ३६ करोड ६२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । त्यसैगरी सरकारले सार्वजनिक पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार…

केपी ओलीको पालामा एसपीपीमा सहभागी हुन सेनाले पत्र पठाएको खुलासा

काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले एसपीपीका लागि कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी भोलिपल्ट पत्र सार्वजनिक भएको । बिहीबार नेपाली…

नेपाल एसपीपीमा सहभागी हुँदैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालले हालसम्म अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुने निर्णय नगरेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको…

ओली सरकारका पालामा एसपीपी अगाडि बढेको प्रमाणित गर्न एमालेको चुनौती

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारका पालामा अगाडि बढेको प्रमाणित गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा…

हामी महासंग्राम जितेर यहाँ आइपुग्यौंः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । बिहीबार पार्टीका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…