No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

चीन या भारतले उक्साएकै भरमा देशमाथि आक्रमण हुँदा भरूवा बन्दुक बोकेर मिसाइल अगाडि उभिन सक्नुहुन्छ ?

नारायण गाउँले । युक्रेनमा निर्दोष नागरिक मारेर रसियाले नाटो र अमेरिकी दादागिरीलाई 'जवाफ' दिएको जस्तो उटपट्याङ् तर्क पनि पढ़ियो । युक्रेनमा न अमेरिकी सेना छन् न युक्रेन नाटोको सदस्य हो । बीस वर्षदेखि कोसिस गरेपनि युक्रेनले नाटोको सदस्यता…

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको बैठकमा एमालेले पुरानै अडान यथावत राखेपछि बैठक निष्कर्षविहीन भएको नेताहरुले बताएका छन्…

प्रचण्डलाई बाबुरामको सुझावः एमसीसीमा साथ नदिने भए सरकार छाड्नुस्

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले संसदबाट…

खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् । संयुक्त…

हामीसँग कांग्रेसले कुरा गरेपछि प्रचण्ड र माधवको सातो गयोः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रचण्डका कारण अहिलेसम्म संसदमा रोकिएको आरोप लगाएका छन् । शनिबार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमसीसी आफूले जस…

गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भन्नेमा छौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बचाउन आफूहरु छलफलमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या…

युक्रेनको ‘एन्टीरशियन’ राष्ट्रवाद बुझ्नुअघि नेपाल-भारत बुझ्नुहोस्

नारायण गाउँले । अलि टाढा बस्ने सबैको आँखामा नेपाल र भारतबीच केही सय वर्षमात्रै होइन, पौराणिक कालदेखिकै धार्मिक-सांस्कृतिक सम्बन्ध छ । जाति, धर्म, भाषा, संस्कृति, रगत कति हो कति कुरामा सम्बन्ध छ । आज पनि देशको सबै जसो आयात-निर्यात…

कांग्रेस र एमालेबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा एमालेले आफ्ना अडान यथावत राखेको छ । जसका कारण समझदारीले कुनै मूर्तरुप नलिएको नेताहरुले…

वामदेव र प्रचण्डबीच वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच एक वर्षपछि भेटघाट भएको प्रचण्डका स्वकीय सचिव गंगा…

ओलीसँग अनैतिक सम्झौता नगर्न माधव नेपालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शुक्रबार संसद भवनबाहिर…