No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

कांग्रेस र एमालेबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा एमालेले आफ्ना अडान यथावत राखेको छ । जसका कारण समझदारीले कुनै मूर्तरुप नलिएको नेताहरुले…

वामदेव र प्रचण्डबीच वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच एक वर्षपछि भेटघाट भएको प्रचण्डका स्वकीय सचिव गंगा…

ओलीसँग अनैतिक सम्झौता नगर्न माधव नेपालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शुक्रबार संसद भवनबाहिर…

एमसीसी चाहियो भन्नेलाई ताली बजाउँछन्, मलाई ढुंगा हानियोः केपी ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले सडकमा कार्यकर्तालाई उतारेर ढुंगा हान्न लगाएको बताएका छन् । शुक्रबार पोखरामा बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका अरु नेताले एमसीसी बढाउँदा ढुंगा…

सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सत्ता गठबन्धनलाई…

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको हो । कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेका थिए । गत आइतबार…

युक्रेन सङ्कट !

केशवप्रसाद भट्टराई । १. अमेरिकी सुरक्षा संगठनहरूले त रूसले युक्रेन विरूद्ध युद्ध घोषणा गर्दछ, आक्रमण गर्दछ भनिरहेकै थिए, पुटिनका सहयोगी न्युक्लियर बटन वाला ब्रिफकेस बोकेर सँगै हिंडेको फोटो पनि आएको थियो तर पनि युद्ध होला भन्ने विश्वास…

ब्याज तिर्न समेत ऋण लिने–दिने कैलालीको एउटा गाउँको कथा

बचनको विश्वासमा आफ्नो सम्पत्ति अर्कालाई बुझाउने र ब्याज तिर्न समेत ऋण लिने–दिने कैलालीको एउटा गाउँको कथा। चाँदनी आचार्य | खाेज पत्रकारिता केन्द्र कैलालीको घोडाघोडी नगरपालिका–१२ का कोटा, तप्पा, नकफोडुवा, वनवर्षा गाउँका धेरै…

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छः अध्यक्ष नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी…

एमसीसीका विषयमा छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । बिहीबार एमसीसी सम्झौताबारे छलफलका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । एमसीसीका विषयमा…