No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

एमसीसी परियोजना पास गर्न कतैबाट दबाब आएको छैनः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक…

लाइसेन्स खारेज गर्ने मन्त्रीको चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल…

वीरगंज नाकामा गत आर्थिक वर्षको भन्दा ३३ अर्ब बढी राजश्व संकलन

वीरगंज । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगंजबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुक भित्रको उद्योग…

वातावरण विनाश र त्यसले निम्त्याएको संकटको कथा

मनमौजी मानवीय गतिविधि र तीन तहकै सरकारको बेवास्ताका कारण सुदूरका हिमाली वनहरू जीव र वनस्पतिविहीन फोहोरको थुप्रोमा परिणत हुँदैछन्। बझाङमा भइरहेको वातावरण विनाश र त्यसले निम्त्याएको संकटको कथा। वसन्तप्रताप सिंह | खाेज पत्रकारिता…

एक हजारभन्दा कम वक्ता भएका २३ भाषा सङ्कटापन्न

काठमाडौं । एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषा संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन…

कुन विकास सहायता आवश्यक हुन्छ भन्ने विषयलाई देशको सार्वभौम संसद्ले निर्णय गर्नेछ: परराष्ट्र…

काठमाडौं । सरकारले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्दै आएको स्पष्ट गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी नेपालले स्वीकार गरेको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज…

सरकारले जवर्जस्ती एमसीसी संसदमा पेश गरेको भन्दै पूर्वसभामुख महराको आपत्ति

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सरकारले जवर्जस्ती संसदमा पेश गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार साँझ विज्ञप्ति जारी गरी महराले सत्तारुढ दलभित्रै सहमति नगरी जवर्जस्ती ढंगले एमसीसी संसदमा पेश गरिएको भन्दै आपत्ति जनाएका हुन् ।…

हामी एमसीसीको विपक्षमा रहेका कुरा पार्टी र संसदीय दलले पहिले नै स्पष्ट गरिसकेको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार साँझ सामाजिक संजालमार्फत अध्यक्ष प्रचण्डले प्रदर्शनकारीमाथि दमन भएको…

एमसीसी पहिल्यै पारित नगर्दा विदेशी शक्तिहरूको क्रिडास्थल बन्न पुग्योः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसीसी संसद्मा नल्याउँदा अहिलेको अवस्था सृजना भएको बताएका छन् । आइतबारको संसद् बैठकपछि अन्तरक्रिया गरी अध्यक्ष ओलीले पहिले नै एमसीसी पारित गरेको भए अहिलेको अवस्था सिर्जना नहुने बताएका…

एमसीसी अब पास हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब संसदबाट पास हुने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले अब एमसीसी पास हुने बताएका हुन् । उनले भने, ‘अब पास हुन्छ ।’ लामो समयको विवादपछि आजको संसद…