No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

एमसीसी अब पास हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब संसदबाट पास हुने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले अब एमसीसी पास हुने बताएका हुन् । उनले भने, ‘अब पास हुन्छ ।’ लामो समयको विवादपछि आजको संसद…

नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी सदनमा पेशः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट…

प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल

काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव…

एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा लिखित अहसमति जनाएको छ । सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमत भएको माओवादीले आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने लिखित असहमति जनाएको…

विद्युत प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

काठमाडौँ । अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ । राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको…

एमसीसीको विरोधमा संसद भवन बाहिर प्रदर्शन

काठमाडौं । सरकारले प्रतिनिधिसभामा एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा विभिन्न समूहले संसद भवनबाहिर प्रदर्शन शुरू गरेका छन् । एमसीसीको विरोधमा केही दिनदेखि नयाँबानेश्वरस्थित संसद भवन आसपासको क्षेत्रमा प्रदर्शन हुँदै आएको छ ।…

एमसीसी संसदमा टेबल गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच अमेरिकी विकास परियोजना मिलेनियम च्लालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले एमसीसी संसदमा टेबल गर्न सहमति…

नगरप्रमुखको सक्रियतामा पहिलो सुरुङमार्गको ‘टर्निङ प्वाइन्ट’

काठमाडौं । स्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदोरहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजना’ भएको छ । चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा…

पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ पुर्याएको हो । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले…

चीनको चेतावनीपछि अमेरिकाले भन्यो-एमसीसी अनुमोदन गर्ने विषय सार्वभौम मुलुक नेपालको हो

काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार साँझ विज्ञप्ति जारी गरी एमसीसीको अनुमोदन…